<?xml version="1.0" ?>
<!DOCTYPE translationbundle>
<translationbundle lang="ne">
<translation id="1156061499538526818">तपाईंको कार्य खाताको पासवर्ड परिवर्तन गरिएको छ। तपाईंको Windows को खाता तपाईंको कार्य खातासँग सिंक गर्न कृपया आफ्नो Windows को पासवर्ड प्रविष्टि गर्नुहोस्।</translation>
<translation id="1383286653814676580">Google प्रमाण प्रदायकको साइन इन पृष्ठ सञ्चालन गर्न प्रयोग गरिन्छ।</translation>
<translation id="2048923169632968961">तपाईंको कार्यालय खाताको पासवर्ड तपाईंको Windows को प्रोफाइलसँग सिंक गर्ने क्रममा कुनै समस्या आयो। कृपया आफ्ना प्रशासकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="2515346402363002066">तपाईंको सत्रको समय समाप्त भएको छ। आफ्नो कार्यालय खातामा साइन इन गर्नुहोस्।</translation>
<translation id="2549902055700841962">तपाईंको कार्यालय खातामा साइन इन गर्न सकिएन। कृपया आफ्ना प्रशासकसँग सम्पर्क गर्नुहोस्।</translation>
<translation id="2566603360883977759">यो इमेल प्रयोग गरी साइन इन गर्न मिल्दैन। तपाईंले कार्यालय वा विद्यालयमा चलाउने खाता प्रयोग गरी फेरि प्रयास गर्नुहोस्। तपाईंले अझै पनि साइन इन गर्न सक्नुभएन भने आफ्ना एड्मिनसँग सम्पर्क गर्नुहोस्।</translation>
<translation id="2844349213149998955">यस यन्त्रमा व्यक्तिगत खाताबाट साइन इन गर्ने अनुमति छैन। कृपया कुनै कार्य खाता प्रयोग गरी लग इन गर्नुहोस्।</translation>
<translation id="3217145568844727893">तपाईंले आफ्नो Windows को हालको पासवर्ड प्रविष्टि नगरिकन जारी राख्नुभयो भने तपाईं यो डिभाइसमा भएको डेटा सदाका लागि गुमाउन सक्नुहुन्छ।</translation>
<translation id="3306357053520292004">यस कम्प्युटरका प्रयोगकर्तालाई यो खाता प्रयोग गरी पहिले नै थपिएको छ। कृपया अर्को कुनै खाता प्रयोग गरी साइन इन गर्नुहोस्</translation>
<translation id="3355053591933237049">आफ्नो यन्त्र इन्टरनेटमा जोडिएको छ भन्ने कुरा सुनिश्चित गरी फेरि प्रयास गर्नुहोस्</translation>
<translation id="3926852373333893095">GSuite का उद्यम प्रयोगकर्ताहरूलाई मात्र लग इन गर्ने अनुमति छ।</translation>
<translation id="399130515869721714">यो डिभाइसमा Chrome स्थापना गर्ने क्रममा समस्या आएकाले Google को साइन इन स्क्रिन खोल्न सकिएन। आफ्ना प्रशासकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="4057329986137569701">एउटा आन्तरिक त्रुटि भयो।</translation>
<translation id="4267670563222825190">तपाईंको खाताको कुनै पनि डोमेन प्रयोगकर्ता फेला पार्न सकिएन। कृपया आफ्ना व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="4744575902940448763">तपाईंको संस्थाले तपाईंको डिभाइसमा पासवर्ड अद्यावधिक गर्ने सुविधामाथि रोक लगाएको हुनाले तपाईंको कार्य खाताको पासवर्ड तपाईंको Windows को प्रोफाइलसँग सिंक गर्न सकिएन। मद्दत प्राप्त गर्न आफ्ना प्रशासकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="5186761973554910131">पासवर्ड परिवर्तन गर्ने प्रयास गर्दा कम्प्युटरको गलत नाम प्रविष्टि गरियो। कृपया आफ्ना प्रशासकसँग सम्पर्क गर्नुहोस्।</translation>
<translation id="5265714013989877288">तपाईंको Windows पासवर्ड परिवर्तन गर्ने क्रममा कुनै त्रुटि भएकाले अगाडि बढ्न सकिएन। कृपया आफ्ना प्रशासकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="5581861273642234526">यो डिभाइसमा कार्यालयको अर्को खाता सम्बद्ध गरिसकिएको छ। आफ्नो Windows खाता प्रयोग गरी साइन इन गर्नुहोस्।</translation>
<translation id="6033715878377252112">Windows को सहायकका लागि Google प्रमाण प्रदायक</translation>
<translation id="6149399665202317746">Windows का लागि Google प्रमाण प्रदायक</translation>
<translation id="6243062314475217481">तपाईंको कार्य खाताको पासवर्डले Windows ले तय गरेका जटिलतासम्बन्धी मापदण्डहरू पूरा गर्दैन। मद्दत प्राप्त गर्न आफ्ना प्रशासकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="6463752215771576050">इन्टरप्राइज व्यवस्थापनका लागि यो कम्प्युटर दर्ता गर्न सकिएन। कृपया कुनै अर्को कार्य खाता प्रयोग गरी साइन इन गर्नुहोस्।</translation>
<translation id="6582876473835446261">Windows को यो पासवर्ड गलत छ। फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="6657585470893396449">पासवर्ड</translation>
<translation id="6976261330898712570">यो डिभाइस हालसम्म तपाईंको संस्थाको यन्त्र व्यवस्थापनमा दर्ता गरिएको छैन। आफ्नो कार्यालय खातामा साइन इन गर्नुहोस्।</translation>
<translation id="7209941495304122410">Windows को पासवर्ड प्रविष्टि गर्नुहोस्</translation>
<translation id="74122330823428762">यो डिभाइस लक गर्ने प्रयोगकर्ताले मात्र यसमा साइन इन गर्न सक्छन्</translation>
<translation id="7536769223115622137">कार्य खाता हाल्नुहोस्</translation>
<translation id="7884688232028658212">आफ्नो कार्यलयको खातामार्फत साइन इन गर्नुहोस्</translation>
<translation id="8109730953933509335">अमान्य प्रयोगकर्ताको पासवर्ड परिवर्तन गर्ने प्रयास गरियो। कृपया आफ्ना प्रशासकसँग सम्पर्क गर्नुहोस्।</translation>
<translation id="8448455363630347124">तपाईंले थुप्रै पटक गलत पासवर्ड प्रविष्टि गर्नुभएको हुनाले तपाईंको खाता असक्षम पारिएको छ। आफ्नो खाता सक्षम पार्न आफ्ना प्रशासकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="8453641970025433267">तपाईंका प्रशासकले तपाईंलाई यो खातामा साइन इन गर्ने अनुमति दिनुहुन्न। कुनै अर्को खाता प्रयोग गरी हेर्नुहोस्।</translation>
<translation id="8639729688781680518">Windows को पासवर्ड सम्झना छैन</translation>
<translation id="866458870819756755">प्रयोगकर्ता सिर्जना गर्न सकिएन।</translation>
<translation id="9055998212250844221">Google प्रमाण प्रदायकले Windows का लागि सिर्जना गरेको प्रयोगकर्ताको खाता</translation>
</translationbundle>